सगरमाथा चड्दै हलिउड एक्ट्रेस मुर्रे

हलिउड एक्ट्रेस तथा गायिका म्यान्डी मुर्रे सगरमाथा चढ्न नेपाल आएकी छन् । केहि साथीहरु संग आएकी उनको एभरेस्ट बेस क्याम्पमा हाइकिङ गर्दै गर्दाका तस्विर सार्वजनिक भएका छन् । १० दिने ट्रेकका लागि उनी नेपाल आएकी हुन् ।

सगरमाथा चदना आएकी उनले यो यात्रा आफ्ना लागि अहिलेसम्मकै एड्भेन्चर हुने तर भरिया र पर्वतारोहीको साथ्का कारण केहि सहज हुने उनले बताएकी छन् । मुर्रे अभिनित हलिउडका दुई दर्जन फिल्म रुचाइएका छन् । गोल्डेन ग्लोब्स लगायतका अवार्डमा उनी मनोनित समेत भएकी थिइन् । उनी अभिनित फिल्म ‘फ्यामिली गाइ’ प्रदर्शनको क्रममा छ ।