सलमान खान र उनकी भान्जीको भिडियो भाइरल

सलमान खानले आफ्नी भान्जी आयत संग रमाइलो गरिरहेको भिडियो सामाजिक संजालहरुमा भाइरल भएको छ । भिडियो सलमान र  बहिनि अर्पिता खानले शेयर गरेका थिए । आयतको जन्म गएको डिसेम्बरमा भएको थियो । उनि  अर्पिता खान र आयुष शर्माको दोस्रो सन्तान हुन् ।