‘नागिन ४’को सुटिङ सेटमा रश्‍मीले गराइन् कोरोनाको चेक जाँच

कोरोना भाइरसको प्रकोपबाट बच्न संसारभर संक्रमण छ की छैन भनेर नेतादेखि अभिनेतासम्मले गरिरहेका छन्।

यस्तै अभिनेत्री रश्मी देसाइले आफ्ना प्रशंक र फ्यानलाइ कोरोना भाइरसको बारेमा सचेतना फैलाउन भिडपयो मार्फत जानकारी दिइरहेकी छिन्।

उनको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले आफ्नो नयाँ शो ‘नागिन ४’को सेटमा जानुअघि पनि आफ्नो शरीरको तापक्रम चेकजाँच गरेबी छिन्।

गत सोमबार सेलिब्रेटी फोटोग्राफर वायरल भियानीले आफ्नो इन्स्टाग्राममा कोरझनाबाट बच्ने भिडियो हालेका थिए।

निर्माता एकता कपुरले पनि उनको त्यो भिडियोम कमेन्ट गरेकी थिइन्।उनले भनेकी थिइन्, ‘ आज सुटिङ बन्द नहुन्जेलसम्म नागिनको जाँच हुँदैछ।’

रश्मी उक्त शोमा महिलाको भूमिका निभाएकी छिन्। यसअघि उनले ‘विग बोस १३’मा दर्शकको मनोरञ्जन गरिसकेकी छिन्।