रोकियो फिल्म ‘चपली हाइट-३’को प्रदर्शन

काठमाडौं- सरकारले फिल्म हल बन्द गर्ने र २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेसँगै बहुप्रतिक्षित फिल्म ‘चपली हाइट-३’को प्रदर्शन रोकिएको छ।

चैत २८ गते प्रदर्शनकफ मिति तय भएको फिल्म ‘चपली हाइट-३’को प्रदर्शन रोकिएको निर्माण पक्षले जनाएको छ।

यसअघि ‘लक्का जवान’ र ‘प्रेमगीत ३’ लगायत फिल्मको प्रदर्शन पनि स्थगन भइसकेको छ।

छायांकनमा रहेका फिल्म नरोक्ने