रोकियो फिल्म ‘चपली हाइट-३’को प्रदर्शन

- मेराेफिल्म

काठमाडौं- सरकारले फिल्म हल बन्‍द गर्ने र २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेसँगै बहुप्रतिक्षित फिल्म ‘चपली हाइट-३’को प्रदर्शन रोकिएको छ।

चैत २८ गते प्रदर्शनकफ मिति तय भएको फिल्म ‘चपली हाइट-३’को प्रदर्शन रोकिएको निर्माण पक्षले जनाएको छ।

यसअघि ‘लक्का जवान’ र ‘प्रेमगीत ३’ लगायत फिल्मको प्रदर्शन पनि स्थगन भइसकेको छ।

छायांकनमा रहेका फिल्म नरोक्ने

२०७६ चैत ७ गते ९:०४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *