अवार्ड समारोहमा ब्वाइफ्रेण्डकासाथ बेला : फेरि चर्चा भो सेक्सी लुक्सको

हलिउड अभिनेत्री बेला हदिद अक्सर सधैँ हट लुक्सको कारण मिडियाको चर्चामा रहन्छिन् । यस पटक पनि उनी चर्चा भन्दा बाहिर रहन सकिनन् । हालै बेला लेडी गागा अवार्डमा एक्स ब्वाइफ्रेन्डका साथ देखिएकी थिइन् ।अमेरिकन मोडल बेलालाई कार्यक्रममा हेर्नेको उस्तै लर्को थियो । 

अवार्डमा समारोहमा सामेल भएकी बेला अहिले मिडियामा भाइरल बनेकी छन् । जुन उनको लुक्सको कारणले गर्दा । कालो कलरको ट्रान्सपेरेन्ट ड्रेसमा अवार्ड कार्यक्रममा देखिएकी बेलाले कालै हिल, मिनिमल मेकअप, म्यासी हेयरस्टाइल, क्लाक लाइनर र राउड इयररिङका साथ आफ्नो उनले लुक पुरा गरेकी थिएन् ।

ब्वाइफ्रेण्डका साथ कार्यत्रक्रमा सहभागी भएकी उनको धेरैले तारिफ गरेका थिए । चट्ट हेर्दा उनको तस्विर हट देखिएको थियो ।  बेला पछिल्लो समय २०१७ मा छोटो फिल्म ‘गोइङ होम विथ बेला हडिड’ मा देखिएकी थिइन् । यसको अलवा उनी टिभीमा पनि देखिएकी थिइन् ।