‘पोखरेली नानी’मा कुन्साङ र विना

- मेराेफिल्म

 

गायक स्वर्गीय जगतमर्दन थापाका नाती आयुष्मान बिष्टले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । ‘पोखरेली नानी’ बोलको गीतमा बसन्त सापकोटाको संगीत, कुशल कुमार खनालको शब्द छ । यो गीतको भिडियोमा युवायुवतीविच हुने आकर्षण र प्रेमको कथालाई प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोमा कुन्साङ बोम्जन, विना राउत, दिक्षा खनाल र गायक बिष्टले अभिनय गरेका छन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा अनुप चापागाँइको निर्देशन छ । पुष्पाञ्जली थापा बिष्ट भिडियोको निर्मात्री हुन् ।

२०७८ मंसिर ९ गते १५:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *