अभिनेत्री अंकिता लोखन्डे र विक्की जैनबीच विवाह

अभिनेत्री अंकिता लोखन्डे र विक्की जैन विवाह बन्धनमा बाँधिएका छन्। यी दुई जोडीका विवाहका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा दुबैले एकअर्कालाई माला लगाएको देख्न सकिन्छ ।

अंकिता लोखन्डे ब्राइडल आउटफिटमा निकै सुन्दर देखिएकी छिन् । अंकिताले मिल्दो गहनासहित सुनौलो रंगको पोशाक लगाएको छ ।

यस्तै, विक्की अफ ह्वाइट कलरको शेरवानीमा देखिएका छन् ।