कलंकको गीतमा माधुरी, आलिया र वरुण

फिल्म कलंक को गीत ‘घर मोरे परदेशिया’ सार्वजनिक भएको छ । गीतमा अमिताभ भट्टाचार्यको शब्द, प्रितमको संगीत र श्रेया घोषाल तथा वैशाली महदको आवाज रहेको छ । गीतमा आलिया भट्ट, वरुण धावन र माधुरी दीक्षित फिचर्ड छन् ।

अभिषेक बर्मनको निर्देशन रहेको फिल्म फिल्ममा संजय दत्त,  माधुरी दिक्षित, आलिया भट्ट,  वरुण धवन,  सोनक्षी सिन्हा, आदित्य रोय कपूर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म १७ अप्रिलबाट प्रदर्शनमा आउने छ ।