Joy Ads

‘कलंक’ टिजर

- मेराेफिल्म

अभिषेक बर्मनको निर्देशन रहेको फिल्म ‘कलंक’को टिजर सार्वजनिक गरिएको छ । दुई मिनेट पाँच सेकेण्ड लामो टिजरमा फिल्मका मुख्य कलाकारलाइ समेटिएको छ । करण जोहरले निर्माण गरेको फिल्ममा संजय दत्त,  माधुरी दिक्षित, आलिया भट्ट,  वरुण धवन,  सोनक्षी सिन्हा, आदित्य रोय कपूर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म १७ अप्रिलबाट प्रदर्शनमा आउने छ ।

२०७५ फागुन २९ गते १२:३२ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate