पल र दुर्गेशको ‘जुनकिरी’ गरिमा र तारा (भिडियो सहित)

काठमाडौं- सुरज थापा , तारा थापा र विवेक रकर्सको आवाजमा समावेश गीत लालुमै लालुमै २ को ‘जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ । सुरज थापाको शब्द साथै सङ्गीत रहेको गीतको सङ्गीत संयोजन उदय राज पौडेलको रहेको छ । भिडियोमा कोरीयोग्राफी तथा निर्देशन शिव बिकको रहेको छ ।  भिडियोमा पल शाह , दुर्गेश थापा ,गरीमा शर्मा र तारा थापा फिचर्ड छन् ।
भिडियोको दृश्य कैद दीपक गिरीले गरेका हुन्  । साथै सम्पादन पदम सुवेदीको रहेको छ ।  भिडियोमा कलरीङ मिलन विश्वकर्माले गरेका छन्  ।सार्वजनिक भिडियोलाई गायक सुरज थापाकै आधिकारिक युट्युब च्यानल सुरज थापा बाट रिलिज गरिएको छ ।