वुद्द लामाको स्वरमा ‘चन्चली’ बोलको गीत सार्वजनिक

पहिलो नेपाल आइडलका विजेता वुद्द लामाको स्वरमा समावेश ‘चन्चली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द, संगीत रहेको यो गीतको भिडियोमा आनन सिंह र कुसुम गुरुङको अभिनयपहिलो नेपाल पहिलो नेपाल आइडलका विजेता वुद्द लामा एकपछि अर्को गीतमा स्वर दिइरहेका छन् । उनै, वुद्दको स्वरमा समावेश ‘चन्चली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द, संगीत रहेको यो गीतको भिडियोमा आनन सिंह र कुसुम गुरुङको अभिनय हेर्न सकिन्छ ।

अनुप चापागाँइले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, बुद्द थापाको छायांकन छ । भिडियोमा आनन कुसुमको जोडी सुहाएको छ । मिडियासँग कुरा गर्दै आनन र कुसुमले दर्शकले दिने प्रतिक्रियाले अगाडि बढ्ने बताए ।आइडलका विजेता वुद्द लामा एकपछि अर्को गीतमा स्वर दिइरहेका छन् । उनै, वुद्दको स्वरमा समावेश ‘चन्चली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द, संगीत रहेको यो गीतको भिडियोमा आनन सिंह र कुसुम गुरुङको अभिनय हेर्न सकिन्छ ।

अनुप चापागाँइले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, बुद्द थापाको छायांकन छ । भिडियोमा आनन कुसुमको जोडी सुहाएको छ । मिडियासँग कुरा गर्दै आनन र कुसुमले दर्शकले दिने प्रतिक्रियाले अगाडि बढ्ने बताए । हेर्न सकिन्छ । अनुप चापागाँइले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, बुद्द थापाको छायांकन छ । भिडियोमा आनन कुसुमको जोडी सुहाएको छ ।