‘तिम्रो काखमा’ गित सार्वजनिक

रिता भण्डारीको ‘तिम्रो काखमा’ गित सार्वजनिक भएको छ । कलाकार गणेश हमाल र गरिमा शर्माले अभिनय गरेको ‘तिम्रै काखमा’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। कुशलराज खडकाको स्वर रहेको उक्त गीतमा मनोज चौलागाईँले संगीत रहेको छ । यो विश्वनै माया र प्रेममा अडिएको छ, यही कुराको भावहरु गितमा समावेश गरीउको रिता भण्डारीले बताईन् ।

गीतको म्युजिक भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन भने चक्र बरालको छायांकन तथा अनिल रानाको सम्पादन छ।