रिता भण्डारीको ‘तिम्रो काखमा’ बोलको गीत बजारमा

रिता भण्डारीको ‘तिम्रो काखमा’ बोलको गीत बजारमा आएको छ। कलाकार गणेश हमाल र गरिमा शर्माले अभिनय रहेको छ । ‘ कुशलराज खडकाको स्वर रहेको उक्त गीतमा मनोज चौलागाईँले संगीत रहेको छ । गीतको म्युजिक भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् भने चक्र बरालको छायांकन तथा अनिल रानाको सम्पादन छ। तिम्रै काखमा’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।