सरोज खनालको ‘दैव लिला’ सार्वजनिक

काठमाडौं- गीतकार दीपक पाठकको नयाँ गीत ‘दैवको लिला’ सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वरमा समावेश यो गीतको भिडियोमा नायक सरोज खनालले अभिनय गरेका छन् । सरोजसहित सुरविर पण्डितको अभिनय रहेको गीतको भिडियोमा रामकुमार केसीको छायांकन, हेम प्रभास अधिकारीको निर्देशन छ ।