गरिमा र चिरञ्जीवी अभिनित ‘निष्ठुरी प्रदेशी’

काठमाडौँ- अपेक्षा गिरीको गीत ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको शब्द गायिका गिरीले नै लेखेकी हुन् । गीतमा पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ । भिडियोमा चिरञ्जीवी सापकोटा (जीवी चिरन) र गरिमा शर्मा अभिनय रहेको छ । भिडियो सिर्जन बराल (ऋषि) निर्देशन गरेका हुन् भने शिव सरण न्यौपानेको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको छ ।