बलिउड कलाकारको आग्रह , चिनियाँ एप नचलाउ

बलिउडका कलाकारले सरकारले लगाएको चिनिया एपका बारेमा एकजुट भएका छन् । आज विहानै बलिउड गायक सानु निगमले चिनिया कुनै पनि सामान प्रयोग नगर्न सबै भारतियलाई अपिल गरेका छन् । उनले भने ,‘ सत्य के हो भनेर हेरेर म हतियार भएँ, र यी सेनाहरूले हामीलाई बचाउने समस्याहरू कसरी लागि परेका छन् भन्ने कुरा सम्पूर्ण भारतलाई थाहा छैन ।

त्यस लगत्तै अहिले कंगना रनावतले पनि चिनिया सामानमा लगाएको प्रतिबन्धको खुलेर स्वागत गरेकी छन् । उनले एक भिडियो सेयर गर्दै क्याप्सन लेखेकी छन्,‘ ‘हामीले एक साथ खडा हुनुपर्दछ, एकजुट भएर चीनको बिरूद्ध सामूहिक रूपमा लड्नुपर्छ ।’