सोन कपुरको ‘द जोया फ्याक्टर’ ट्रेलर सार्वजनिक

फिल्म ‘द जोया फ्याक्टर’ को ट्रेलर सार्वजनिक भएको छ । सोनम कपुर र दुलकर सलमानको मुख्य भूमिका रहेको फिल्म यहि सेप्टेम्बर २०बाट प्रदर्शनमा आउने छ । फिल्ममा जन्म कै कारण सोनाम लक्की चाम रहेको र क्रिकेटमा सफलता पाउने बिश्वास रहेको छ । फिल्म अविशेख शर्माले निर्देशन गरेका हुन् ।