मुन्ना भाइका यी एक्टरको मृत्यु

- मेराेफिल्म

एक्टर तथा मराठी फिल्म डाइरेक्टर डा. हेमु अधिकारी को मृत्यु भएको छ । ८१ बर्षको उमेरमा उनको सोमबार राती निधन भएको हो ।

हेमुले राजकुमार हिरानीद्वारा निर्देशित फिल्म ‘लगे रहो मुन्ना भाइ’ मा एक रिटायर्ड टिचरको भूमिका निभाएका थिए । उनी मुन्ना यानकी संजय दत्तको कुरालाइ मान्दै करप्सनसंग लड्नको लागि गान्धिगिरी गर्छन । यसका साथै हेमुको फिल्म ‘बजुद’ मा नाना पाटेकरको पिताको भूमिका निभाउने एक्टर रुपमा समेत चिनिन्छन् ।

२०७५ जेठ ९ गते १०:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *