मुन्ना भाइका यी एक्टरको मृत्यु

एक्टर तथा मराठी फिल्म डाइरेक्टर डा. हेमु अधिकारी को मृत्यु भएको छ । ८१ बर्षको उमेरमा उनको सोमबार राती निधन भएको हो ।

हेमुले राजकुमार हिरानीद्वारा निर्देशित फिल्म ‘लगे रहो मुन्ना भाइ’ मा एक रिटायर्ड टिचरको भूमिका निभाएका थिए । उनी मुन्ना यानकी संजय दत्तको कुरालाइ मान्दै करप्सनसंग लड्नको लागि गान्धिगिरी गर्छन । यसका साथै हेमुको फिल्म ‘बजुद’ मा नाना पाटेकरको पिताको भूमिका निभाउने एक्टर रुपमा समेत चिनिन्छन् ।