७ तस्बिरमा हट काजल अग्रवाल

- मेराेफिल्म

भारतमा साउथ फिल्म इन्डस्ट्रीका कमै एक्ट्रेसले आफुलाई दर्हिलो गरि उभ्याउन सफल भएका छन् । हेर्ने हो भने श्रीदेवी एक यस्ती एक्ट्रेस थिइन् जसले पहिलो पटक बलिउड फिल्म इन्डस्ट्रीमा महिला सुपर स्टार बन्न सफल भइन । उनी पश्चात धेरै अभिनेत्री आए गए तर उनको ठाउ कसैले लिन सकेनन । सिंघाम अभिनेत्री काजल पनि यो मामलामा धेरै अगाडी देखिन्छिन । साउथका साथै हिन्दी फिल्ममा समेत सफलता प्राप्त गर्न सफल काजलको अभिन पनि तारिफ योग्य छ । हिजो जन्मदिन मनाएकी अभिनेत्री काजाल लाई जन्मदिनको सुभकामना दिदै उनका केहि हट तस्विर हेरौ :




२०७५ असार ६ गते १३:२६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *