७ तस्बिरमा हट काजल अग्रवाल

भारतमा साउथ फिल्म इन्डस्ट्रीका कमै एक्ट्रेसले आफुलाई दर्हिलो गरि उभ्याउन सफल भएका छन् । हेर्ने हो भने श्रीदेवी एक यस्ती एक्ट्रेस थिइन् जसले पहिलो पटक बलिउड फिल्म इन्डस्ट्रीमा महिला सुपर स्टार बन्न सफल भइन । उनी पश्चात धेरै अभिनेत्री आए गए तर उनको ठाउ कसैले लिन सकेनन । सिंघाम अभिनेत्री काजल पनि यो मामलामा धेरै अगाडी देखिन्छिन । साउथका साथै हिन्दी फिल्ममा समेत सफलता प्राप्त गर्न सफल काजलको अभिन पनि तारिफ योग्य छ । हिजो जन्मदिन मनाएकी अभिनेत्री काजाल लाई जन्मदिनको सुभकामना दिदै उनका केहि हट तस्विर हेरौ :

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया