दीपकले होस्ट गर्ने ‘क्राइम प्याट्रल’ तिहारबाट

काठमाडौं- सिरिज ‘क्राइम प्याट्रल’को ट्रेलर  सार्वजनिक सार्वजनिक भएको छ । नेपाली टेलिभिजन सिरिज ‘क्राइम प्याट्रल’को ट्रेलर इन्टरनेट दीपकराज गिरीले होस्ट गर्ने यो सिरिज ग्यालेक्सी फोरके टिभीबाट प्रसारण हुनेछ । भारतीय टिभी सोनीमा प्रसारण हुने सिरिजको लाइसेन्स लिएर बनाइएको नेपाली क्राइम प्याट्रल चाहिँ प्रत्येक साता दुईपटक प्रसारण हुने भएको छ । एकवर्षसम्म प्रसारण हुने यो सिरिजको आठ भाग निर्माण भैसकेको छ ।

रिलिज भएको ट्रेलरमा युवती हत्याको घटनाको अनुसन्धानलाई चित्रण गरिएको छ ।